
काठमाण्डौ,चैत ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज बुधवार बेलुकी बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल

काठमाडौं,चैत ३ । उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको पोल्ट्री व्यवसायमा बर्डफ्लू रोगको प्रकोप र दानाको मूल्यवृद्धिको असर एकसाथ परेको छ । कोरोना महामारीका कारण २ वर्षदेखि समस्यामा रहेको पोल्ट्री व्यवसायमा पछिल्ला

काठमाडौ,चैत २ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा नेकपा (एमाले)सँग सहकार्य गर्ने सम्भावना रहेको बताएका छन् । बुधबार राप्रपा नेपालका जिल्ला अध्यक्ष एवम् पदाधिकारीको भर्चुअल माध्यममा बसेको

काठमाडौं,चैत २ । अधिवेशन सकिएको लामो समयपछि नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समितिले पदाधिकारी पाएको छ । प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयन गरेको हो । यसअघि नै अध्यक्षमा

सुनसरी,चैत २ । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानिय ३६ वर्षीय पवनलाल माझी र २७ वर्षीय

काठमाडौं, चैत २ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना

नुवाकोट,चैत २ । नुवाकोटमा नेपाली काङ्ग्रेसले राजनीति गतिविधिलाई व्यापक अगाडि बढाएको छ । स्थानीय तहको चुनाव नजिकिएसँगै काङ्ग्रेसले जिल्ला–जिल्लामा चुनावी गतिविधिलाई व्यापकता दिलाएको हो । यसैबीच काङ्ग्रेसले प्रधानमन्त्री सेरबहादुर देउवासहित

रुपन्देही,चैत २ । लुम्बिनी विश्वविद्यालय सार्न खोजिएको भन्दै आन्दोलित बनेका बाँकेबासीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले भेटघाटका लागि समय नदिएको गुनासो बढेको छ । मंगलबार विश्वविद्यालय सार्ने विषयमा भएको निर्णयको विरुद्धमा ज्ञापनपत्र

सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । चैत ६ गतेदेखि ११ गतेसम्म