समाचार

रुपन्देहीमा ७ महिनामा २८ बेवारिसे शव फेला, पहिचानमा समस्या

भैरहवा,माघ १६ । प्रहरीलाई हत्याको अनुसन्धान गर्न सबै भन्दा पहिला मृतकको पहिचान गर्नुपर्ने हुन्छ । मृतकको शनाखत नभईकन प्रहरी अनुसन्धान अगाडी बढ्न सक्दैन । हत्याराको पनि आशय सकेसम्म मृतकको पहिचान

घट्यो सुनको मूल्य, कति छ तोलाको भाउ ?

काठमाडौं,माघ १६ । साताको पहिलो कारोबार दिन आज ९आइतबार० नेपाली बजारमा सुनको भाउ घटेको छ । प्रति तोलामा ४०० रुपैयाँले घटी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी

भगवती लेमिनेटसः सञ्चालकलाई ५० करोड जरिवाना र पाँच वर्ष जेल हुन सक्ने

काठमाडौं, माघ १६। लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले एक वर्षमा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको प्रमाण फेला परेको छ । राजस्व छली प्रकरणमा

शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

काठमाडौ, माघ १६। लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका

अनि सुरु भयो अप्रेसन थिएटरमै डाक्टरबीच झगडा

धरान, माघ १६ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा

आज सहिद दिवसः स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदलाई स्मरण गरिँदै

काठमाडौं, माघ १६ । आज माघ १६ अर्थात सहिद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने यो दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति

दूधको मूल्य नबढाए आन्दोलनको चेतावनी

काठमाडौं, माघ १६ । दूधको मूल्य तत्काल वृद्धि गर्न किसानले माग गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धिका लागि सरकारलाई प्रतिवेदन बुझाइसकेको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः ८ अर्ब ८७ करोड ७१ लाख बाँड्ने तयारी

काठमाडौं, माघ १६ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने तयारी

काठमाडौं, माघ १६ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप