समाचार

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गयो

कपिलवस्तु,साउन २७। कपिलवस्तुको मायादेवी गाँउपालिका–१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका–३ करुवानीका ४० वर्षीय उमा शंकर

नुवाकोटको त्रिशूली अस्पतालले थाल्यो अस्पतालबाट निस्किएको फोहोर व्यवस्थापन

नुवाकोट,साउन २७ । जिल्लास्थित त्रिशूली अस्पतालले ‘बायोग्याँस प्लान्ट’ को माध्यमबाट अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्ने थालेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले सुत्केरी गराउँदा निस्कने साललगायतको फोहोर, शल्यक्रियाबाट

एकैदिनमा एक लाख २८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

सोल,साउन २७ । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ । 

शैक्षिक बेरोजगारी अन्त्यका लागि सरकार लागिपरेको छ– देउवा

काठमाडौं,साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य सरकार लागिपरेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई

बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण खोज्न मन्त्री यादवको निर्देशन

काठमाडौं,साउन २७ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले बढ्दो मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुका बासस्थान सुरक्षित गर्ने उपाय खोज्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । संरक्षित जीवजन्तुका

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं,साउन २७ । बढ्यो सुनको मूल्यमा वृद्धि भएको छ । बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो

देवदहमा प्रादेशिक बायोमेडिकल स्थापना

रुपन्देही,साउन २७ । रुपन्देहीको देवदह नगरपालिका – ५ बैकुण्ठ नगर स्थित पानबारीमा लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन भएको छ । कार्यशालाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री

मत्ताको उदण्डता दस गुणा दस

काठमाडौं, साउन २७ । दसवटा मत्ताले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ। यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ। पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले

भिरबाट लडेर सैनिकको ज्यान गयो

हुम्ला,साउन २७ । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक