समाचार

पञ्चकन्या सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण– चोर ‘ओपन सेक्रेट’ भए पनि प्रमाण छैन !

सीसीटीभीफुटेजबाट नुवाकोट,भदौ ३१ । जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ।  अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान

प्रहरीले राख्यो हुम्लाका स्थानीय तहमा सुझाव संकलन पेटिका

हुम्ला,भदौ ३१ । जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना मातहतमा रहेका प्रहरी चौकीमा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा उजुरी तथा गुनासो पेटिका राखेको छ । सातवटा गाउँपालिका रहेको जिल्लामा १७ वटा प्रहरी चौकीका

छहरे-टोखा सडकखण्डको काफलडाडामा बोलेरो दुर्घटनाग्रस्त, चालक घाइते

नुवाकोट,भदौ ३१ । छहरे-टोखा सडकखण्डको काफलडाडामा बोलेरो दुर्घटना भएको छ। काठमाडौंबाट नुवाकोटको गेर्खु जादै गरेको बा ४ च ३३९० नम्बरको बोलेरो गाडी हिलोमा चिप्लिएर दुर्घटना भएको हो। बिहीबार साॅझ शिवपुरी

१५ सय संक्रमित थपिए, १६ सय निको

काठमाडौं,भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९

‘गठबन्धन सरकारको सामना गर्न एमाले तयार’

काठमाडौँ,भदौ ३१ । नेकपा एमाले नेता शंकर पोखरेलले एमाले सिध्याउन बनाएको गठबन्धन सरकारको सामना गर्न आफूहरु तयार भएको बताएका छन् । बिहीबार ट्वीटरमार्फत उनले गठबन्धन बनाएर एमाले सिध्याउछौँ भन्नेहरुले चुनाव

बुद्धभुमि हाइड्रोपावरको सेयर बाँडफाँड,झन्डै ६ हजारको हात खाली

नुवाकोट,भदौ ३१ । नुवाकोटको बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएको छ । बिहीबार आयोजना प्रभाबित स्थानिय जिल्लाका लागि खुल्ला भएको ४ लाख कित्ता सर्बसाधारण

चीनमा गएको भूकम्पमा परी दुई जनाको मृत्यु

एजेन्सी,भदौ ३१ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयआन प्रान्तमा ६ म्याग्निच्युडकोे भूकम्पम गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार विहान गएको सो भूकम्पको

सुनको मूल्य घट्यो

काठमाडौं,भदौ ३१ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। यस दिन छापावाल सुन प्रति तोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला

रामेछापमा जीप दुर्घटना,एकै परिवारका तीन जनाको मृत्यु

काठमाडाैँ,भदौ ३१ । रामेछापमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान