समाचार

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

काठमाडौं, माघ १४ । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं,माघ १४ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा

सिमेन्ट उद्योगीमाथि भ्रष्टाचारको मुद्दा : कानूनविपरीत र निराधार भएको उद्योगीको भनाइ

काठमाडौं,माघ १४ । बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित सिमेन्ट उद्योगीहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि अहिले उद्योगीहरूले उक्त मुद्दा कानूनविपरीत र निराधार भएको बताएका

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

काठमाडौं,माघ १४ । उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ । दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ

सामाजिक सुरक्षा कोष : श्रमसँग सम्बद्ध कानून संशोधन गरिँदै

काठमाडौं,माघ १४ । सामाजिक सुरक्षा कोषमा सरकारी अपेक्षाअनुसार रोजगारदाता र श्रमिक सहभागी नभएपछि सरकारले श्रमसँग जोडिएका समग्र ऐन संशोधन गर्न गृहकार्य अघि बढाएको छ । श्रम रोजगार तथा सामाजिक मन्त्रालयका

ह्वात्तै घट्यो चाँदीको आयात

बजारमा अभाव हुन थाल्यो : महासंघ काठमाडौं,माघ १४ । नेपाल राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि चाँदीको आयातमा ठूलो ह्रास आएको छ । राष्ट्र बैंकले

नुवाकोटको अक्करे बजार नजिकै बनेको पक्की पुल दुई वर्ष देखि प्रयोगविहिन

नुवाकोट,माघ १३ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० भैँसेबजार र वडा नं. ७ तुप्चे अक्करेबजारलाई जोड्ने गरी तयार गरिएको पक्की पुल प्रयोग विहिन भएको छ । यद्यपि निर्माण सम्पन्न

नुवाकोटमा सक्रिय कोरोनाका संक्रमित संख्या ४ सय नाघ्यो

नुवाकोट,माघ १३ । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४१ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ५ पुगेको

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं,माघ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो । राष्ट्रपतिका स्वकीय