समाचार

कोटागुठी ४६ लाख लागतमा पुननिर्माण, सम्पदाको मौलिक स्वरुप विग्रिएको छैन- मेयर शाक्य

काठमाडौं,फागुन २८। काठमाडौं महानगर वडा नं. ५ कोटाटोलमा ४६ लाख लागतमा पुननिर्माण भएको कोटा गुठीको यो २ तले भवनको उद्घाटन भएको छ ।  गुठी घर नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं

एमसीसी सैन्य सम्झौता होइनः गृहमन्त्री खाण, ‘बिजुलीको तारबाट सेना आउँदैन, बिजुली नै आउँछ’

काठमाडौं,फागुन २८ । गृहमन्त्री बालकृष्ण खाणले बिजुलीको तारबाट बिजुलीनै आउने भन्दै बिजुलीको तारमा सेना नआउने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेसन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसी

राष्ट्रिय महिला लिग फुटबल : विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा

विराटनगर,फागुन २७ । चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ । विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि

चार लाख बढी नगदसहित एक युवक पक्राउ

दाङ,फागुन २७ । दाङ प्रहरीले चोरी तथा लुटपाट गरेको आरोप एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो ३ बजेतिर घोराही उपमहानगरपालिका ९ निवासी अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगीलाई

नुवाकोटमा पुनः प्याराग्लाईडिङ सञ्चालनको तयारी

नुवाकोट,फागुन २७ । नुवाकोटमा पुनः प्याराग्लाईडिङ सञ्चालनको तयारी गरिएको छ । आउँदो चैत महिनाको पहिलो हप्तान्त देखि प्याराग्लाईडिङ सञ्चालन हुन लागेको नेपाल प्याराग्लाईडिङ एसोसिएसनका निराजन घिमिरेले बताए । घिमिरेका अनुसार

पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्ने मन्त्री आलेको अडान

काठमाडौं, फागुन २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने अडान व्यक्त गरेका छन् । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको

कोरोना अपडेट: थप ६२ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,फागुन २७ । नेपालमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ६०७ जनाको पीसीआर परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या

नुवाकोटमा सहजै उपलब्ध हुँदै खोप, अब सातामा दुई दिन ‘बुस्टर डोज’

नुवाकोट, फागुन २७ ।। कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको ढोका

काठमाडौं, फागुन २७ । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको