समाचार

चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने २४ दलको निर्णय

काठमाडौं,माघ २९ । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन गरेका छन् । विवेकशील

आगामी वैशाखसम्म सबैले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा पाउँछन् : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं,माघ २९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी वैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको खोपको पूर्ण मात्रा प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको बताएका छन् ।  मन्त्री भएको १००

नुवाकोटको थान्सिङ : टपरीको त्यो मिठो भोजन

नुवाकोट, माघ २८ । हराउदै गएको टपरीको भोजन नुवाकोट थान्सिङमा एक झल्को पुनः देखिएको छ । ग्रामीण बस्तीमा समेत क्याटरिङ बोलाई खानपिनको प्रवन्ध हुने गरेको पछिल्लो समय नुवाकोटको लिखु गाउँपालिका

ओमानविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौँ,माघ २८ । चार देशीय टी- २० सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र

कोहलपुरलाई क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु

कोहलपुर,माघ २८ । कोहलपुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । सरकारले कोहलपुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच

कोरोना अपडेट: थप १ हजार १ सय २८ जनामा कोरोना संक्रमण, मृत्यु १४

काठमाडौँ, माघ २८ । आज नेपालमा कोरोना भाइरसका १ हजार १ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार १४१ पुगेको स्वास्थ्य तथा

स्वास्थ्यमन्त्रीको सय दिन : कोरोनाविरूद्वको खोप अभियानदेखि स्वास्थसंस्था विस्तारसम्म

काठमाडौं, माघ २८। स्वास्थ तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफू मन्त्री भएदेखि एक सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्री खतिवडाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, माघ २८ । चारदेशीय टी–२० सिरिज अन्तर्गत आयोजक ओमानविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । अल अमेरात क्रिकेट ग्राउन्डमा टस जित्दै नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको

पूर्वी चितवनमा भेटियो बर्डफ्लु

चितवन, माघ २८चितवनमा बर्डफ्लु भेटिएको छ। पूर्वी चितवनको राप्ती नगरपालिका– ६ मा रहेको अनिता पशुपछी तथा कृषि फर्मका कुखुरामा बर्डफ्लु (एचफाइभ एन वान) भेटिएको हो। बर्डफ्लु भेटिएपछि त्यस फार्मदेखि वरपर