समाचार

मल कारखानाको प्रस्ताव बनाउन बोर्डलाई आग्रह

काठमाडौं, माघ २५ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना विद्युत् वा ग्यास प्रविधिबाट सञ्चालन गर्ने विषयमा प्रस्ताव तयार गर्न लगानी बोर्डलाई आग्रह गरेको छ । मल कारखाना स्थापना

द्रुत मार्गः सुरुङ र आकाशे पुलको डिजाइन स्वीकृत

काठमाडौं, माघ २५। निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुत मार्गको सुरुङ मार्ग र मोटर गुड्ने आकाशे पुल (हाई ब्रिज)को डिजाइन स्वीकृत भएको छ । द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्ग

हिन्दूवादी दल खोल्दै कमल थापा

काठमाडौं, माघ २५। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु स्वागतयोग्य: एमाले

काठमाडौं, माघ २५। सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेपछि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वागत गरेको छ । सरकारले निर्वाचनको मिति तोक्नमा आलटाल गर्दै गर्दा एमाले निकटको जनवर्गीय संगठन

३ अर्बसम्मको ठेक्का नेपाली निर्माण व्यवसायीले पाउने

काठमाडौं,माघ २५ । नेपाली निर्माण व्यवसायीले अब रू. ३ अर्बसम्ममा ठेक्का लिन पाउने भएका छन् । रू. १ अर्बको ठेक्का सिलिङ बढाएर सरकारले रू. ३ अर्ब पुर्‍याएको हो । सोमवार

सहकारी बैंक दर्ताका लागि राष्ट्र बैंकमा छलफल

काठमाडौं,माघ २५ । दर्ता प्रक्रियामा रहेको प्रस्तावित नेपाल सहकारी बैंकले नेपाल राष्ट्र बैंकमा आफ्नो अवधारणापत्र र सम्भाव्यता अध्ययनका विषयमा प्रस्तुतीकरण गरेको छ । बैंक दर्ताका लागि सहकारी विभागमा आवेदन पेश

सिन्धुलीमा एक सय पचास भन्दा बढी महिला हराए, कहाँ गए होलान् ?

सिन्धुली,माघ २५ । जिल्लामा दुइ वर्षको अवधिमा १ सय ६१ महिला हराएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५/७६ मा ७४ महिला

भारतबाट लिक्वीड अक्सिजन आयात

स्वदेशी उत्पादक पलायन हुने चिन्ता काठमाडौं,माघ २५ । नेपालमै अक्सिजन ग्यास उत्पादन पर्याप्त हुँदाहुँदै पनि भारतबाट लिक्वीड अक्सिजन आयात हुन थालेपछि स्वदेशी उत्पादकहरू निराश देखिन थालेका छन् । कोरोनाका कारण

माओवादी केन्द्रले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं,माघ २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८