समाचार

डिजिटल भुक्तानीको बढ्दो क्रम रोकियो

काठमाडौं,पुस २२ । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम

मल किन्न भारतसँग सम्झौता गरिने, उखुको मूल्य निर्धारण

काठमाडौं,पुस २२ । भारतबाट जीटुजीमार्फत मल खरीद गरिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरीदका लागि सम्झौता गर्ने निर्णय गरेको हो । मल खरीदका लागि भारत सरकारसँग पाँच

विद्युत् नियमन आयोगका पदाधिकारी निलम्बनमा

सफाइ दिन सक्ने संकेत काठमाडौं,पुस २२ । सरकारले विद्युत् नियमन आयोगका पदाधिकारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै छानबिन समिति गठन गरेको छ । पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीनसदस्यीय छानबिन

विकासको सुस्त गतिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं,पुस २२ । विकासको गति सुस्त भएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको बैठकमा देउवाले सरकारी कोषको रकम परिचालन नभएर बजारमा

गुप्तचर प्रमुखमा खरेल नियुक्त

काठमाडौं, पुस २१ । राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् । हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

काठमाडौं,पुस २१ । राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको

विजयनगरमा आजबाट क्रिकेट प्रतियोगिता शुरु

कपिलवस्तु,पुस २१ । माघेसंक्रान्ति तथा माघी पर्वको अवसर पारी दुर्गा देवी युवा क्लब विजयनगर गाउँपालिका-४ शंकरपुरले आयोजना गरेको दोस्रो क्रिकेट प्रतियोगिताको आज विधिवत् रूपमा बृहत समारोहका बिच उद्घाटन भएको छ।

ज्येष्ठ नागरिकलाइ कम्वल र च्यवनप्रास वितरण

कपिलवस्तु,पुस २१ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा न ४ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा कम्बल र पौष्टिक आहारा च्यवनप्रास वितरण गरिएको छ ।वडाले वार्षिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धालाई लक्षित गरी

रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

बुटवल,पुस २१। रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना