
कैलाली,पुस २२ । कैलालीको लम्कीचुहा नगरपालिका ७ स्थित सडकमा बिहीबार भएको मोटर साइकल दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । से. ३ प ६१३५ नम्बरको मोटरसाइकल आफैँ

नुवाकोट,पुस २२ । छहरे-टोखा सडक शुक्रबारदेखि खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले जनाएको छ। पटकपटक सो सडकखण्ड

काठमाडौं,पुस २२ । नव गायक द्रोण दाहालले युवा सङ्गीतकार प्रमोद पन्तको शब्द सङ्गीतमा नयाँ गीत बजारमा ल्याएका छन् । पछिल्लो समय ब्यस्त गायिका शारदा रसाइलीको स्वर समेत रहेको “छ्म छ्म

जनकपुर, पुस २२ ।चिसोले सिरहामा एक वृद्धाको ज्यान गएको छ। केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–१

एजेन्सी, पुस २२ । भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना संक्रमित थपिएका छन्। त्यहाँ कोरोनाबाट थप ३२५ जनाले ज्यान गुमाएका छन्। ९० हजार ९२८ नयाँ संक्रमित

काठमाण्डौ,पुस २२ । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ अख्तियार

काठमाडौँ,पुस २२ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो

पाँचथर,पुस २२ । जिल्लाको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएको छ । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा त्यहाँका रामजीत राई र

नुवाकोट,पुस २२ । राजधानी काठमाडौंसंगै जोडिएको नुवाकोट जिल्ला शिवपुरी गाउँपालिकामा सेरा बगर समाजले बृहत गोरु जुधाई तथा सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। आउदै गरेको माघे सङ्क्रान्तिमा गतवर्ष झै बृहत कार्यक्रमको