
कोहलपुर,पुस २१ । बाँकेको जानकी गाउँपालिकामा जेसिभीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे १ क ७१५ नम्बरको जेसिभिले ठक्कर दिँदा

नुवाकोट,पुस २१। निर्माणका क्रममा अवरुद्ध छहरे -टोखा सडकखण्ड तीन दिनभित्र खुलाउने तयारी गरिएको छ। निर्माणका क्रममा अवरुद्ध सो सडक ३ दिनभित्र खुलाउने तयारी गरिएको निर्माणको ठेक्का पाएको सिसन निर्माण सेवाले

काठमाडौं, पुस २१। पाँचओटा चिनी उद्योगले किसानलाई उखुको पैसा तिरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलले उखु किसानलाई ८ करोड

तनहुँ, पुस २१ । तनहुँमा नवजात शिशुसहित दुई जना मृत भेटिएका छन् । तनहुँमा छुट्टाछुट्टै स्थानमा मंगलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका हुन । व्यास नगरपालिका–९ कवादीखोला नजिकै

काठमाडौं, पुस २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमतिपछि त्रिविका पदाधिकारीको कार्यकक्ष र मूलढोकामा एक महिनादेखि लागेको ताला हिजोबाट खुलेको छ । सरकारवादी

विराटनगर,पुस २१ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई हेलिकोप्टर आवश्यक रहेको बताएका छन् । विपद्का बेला काठमाडौंबाट हेलिकोप्टर आउन समय लाग्ने भएकाले विराटनगरमै रहनेगरी

जनकपुरधाम,पुस २१ । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेका जनकपुरधाम उपमहानगर क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्रे भइरहेका छन् । सोही कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ ।

काठमाडौं,पुस २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले सबै नागरिकलाई कोरोना

काठमाडौं,पुस २१। नेपाल सुनचाँदी व्यवसायी महासंघले जर्तीको मापदण्डमा एकरूपता कायम गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष मणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग