समाचार

विजयादशमीमा टीका लगाउन १०: ०२ बजेको साइत शुभ

काठमाडौं,असोज २७ । यो वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते

रुपन्देही गोली काण्ड : अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

काठमाडौं,असोज २७ । रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। गृह मन्त्रालयमा गृहमन्त्रीसहितको उपस्थितिमा

मासुका विषयमा भएका विवादपछि बुवाले गरे छाेराकाे हत्या

सल्यान, असोज २७ । बुवाले आफ्नै छोराको हत्या गरेका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन्

‘तिहारपछि विद्यालय पूर्ण रूपमा खुल्छन्’

भरतपुर,असोज २७ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशँै तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताउनुभयो । नेपाल प्रेस युनियन चितवनले

परियोजना धितोमा रू. ५ करोडसम्म कर्जा पाइने

काठमाडौं,असोज २७ । अब परियोजना धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट रू. ५ करोडसम्म कर्जा पाइने भएको छ । यसअघि परियोजना धितो राखेर बढीमा रू. १ करोडसम्म कर्जा पाइन्थ्यो ।

मुगु बस दूर्घटना अपडेट : २२ जना पुरुष र १० जना महिलासमेत ३२ जनाको मृत्यु

सुर्खेत,असोज २७ । मुगुमा मंगलवार भएको बस दूर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल

कोरोना अपडेट: थय ७९२ जनामा कोरोना संक्रमण, ९१० डिस्चार्ज, मृत्यु १४

काठमाडौं,असोज २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको मंगलबारको तथ्याङकमा कूल ९ हजार ६१९ एन्टिजेन र पिसिआर विधिमार्फत कोरोना परिक्षण गरिएको थियो ।  परिक्षण गरिएको मध्ये ७९२ जनामा कोरोना

रोल्पामा भाइद्वारा दाइको घाँटी रेटेर हत्या

रोल्पा,असोज २६ । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन्। रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी

नुवाकोटमा यसरी भित्र्याइयो फूलपाती

• रिना खनाल नुवाकोट,असोज २६ । जिल्लाको धार्मिक तथा ऐतिहासिक तुलजा भवानी मन्दिरमा बाजागाजाका साथ फुलपाती भित्राइएको छ । विदुर नगरपालिका २ मा रहेको मन्दिरमा सरकारी कर्मचारी, सर्वसाधारणको उपस्थितिमा नेपाली