समाचार

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको राजीनामा

काठमाडौं, माघ २ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। महानगरपालिकामा लामो समयदेखि प्रहरी

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी,माघ २- झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल

कांग्रेसको आधिकारिकता दाबी गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौं, माघ २ । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै पार्टी संस्थापन सभापति शेरबहादुर देउवा पक्षको टोली शुक्रबार बिहान निर्वाचन आयोग पुगेको छ। आयोगका अधिकारीहरूसँग आफ्ना धारणा राख्दै देउवा पक्षीय कांग्रेसका

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजदेखि नयाँ दर लागू

काठमाडौँ,माघ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटाएको छ। निगमले निर्धारण गरेको नयाँ मूल्य आजदेखि लागू भएको हो। निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले

माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाउने महोत्सव, तारुका देशकै सांस्कृतिक पहिचान

नुवाकोट,माघ २ । स्पेनको ‘वुल फाइट’को झल्को दिने माघे सङ्क्रान्तिको दिन गोरु जुधाउने महोत्सव नुवाकोटस्थित तारुकाको चन्दनीसहित विभिन्न स्थानमा आयोजना गरिएको छ। सदियौँदेखि प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन नुवाकोटको दक्षिणी

तराईमा तुवाँलो, पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा

काठमाडौँ,माघ २ । देशका तराई भूभागका केही स्थानमा अहिले तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो

यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

काठमाडौँ,माघ २- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २ – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८

भुक्तानी अभावले स्वास्थ्य बिमा बोर्ड सङ्कटमा, ठूला सरकारी अस्पतालले सेवा रोक्न थाले

काठमाडौँ, माघ २ । सेवाप्रदायक स्वास्थ्य संस्थालाई समयमै भुक्तानी दिन नसक्दा स्वास्थ्य बिमा बोर्ड गम्भीर सङ्कटमा परेको छ। सरकारले आवश्यक बजेट उपलब्ध नगराएपछि अस्पतालहरूले स्वास्थ्य बिमा कार्यक्रम एकपछि अर्को गर्दै