समाचार

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई पितृशोक

काठमाडौं पुस २८ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौँ –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको

नेपालको मौसम : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौं पुस २८ । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा

नुवाकोटको शिवपुरीमा गोरु जुधाइसँगै कलाकारको धमाका, जाने होइन ?

काठमाडौ,पुष २८ । यसवर्षको माघेसंक्रान्तिमा नुवाकोटको शिवपुरीमा गोरु जुधाइसंगै राष्ट्रिय कलाकारको धमाका हुने भएकोछ । शिवपुरी गाउँपालिका–५, शेराबगरमा हुने गोरु जुधाइमा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति हुने भएपछि आन्तरिक पर्यटकको घुइँचो

कोरोनाका कारण चितवनका कांग्रेस नेता तिमिल्सिनाको निधन

चितवन पुस २८ । नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । कलेजका

कोरोना खोप फागुनसम्म आउने संकेत

काठमाडौं, पुष २८ । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप

नेपाली कम्पनी मल आयात गर्न असफल

काठमाडौं, पुष २८ । मल किन्ने ठेक्का पाएका कुनै पनि नेपाली कम्पनीले मल आयात गर्न सकेनन् । मल किनेको अनुभव नै नभएका कारण नेपाली कम्पनीले ठेक्का पाएर पनि मल आयात

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवाद र कोरोना खोप मुख्य एजेन्डा

काठमाडौं, पुस २८ । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको

दुप्चेश्वर गाउँपालिकाका १७ सामुदायिक विद्यालयमा प्याड वितरण

नुवाकोट,पुष २८। जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आफ्नो सेवा क्षेत्रका १७ सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वितरण गरेको छ। सोमबार गाउँपालिकाले १७ वटा विद्यालयका कुल छ हजार २ सय १६ स्यानिटरी प्याड वितरण

माघदेखि पेट्रोलियम पदार्थमा ५० पैसा अतिरिक्त शुल्क

काठमाडौ,पुष २८ । पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क बढी लिने निर्णय गरेको छ । कमिसन बढाउन आयल निगमलाई