समाचार

दुई ट्रक एक–आपसमा ठोक्किदा दुबै चालकको ज्यान गयो

नवलपरासी,फागुुन १८। गए राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा ठोक्किँदा दुबैजना चालकको ज्यान गएको छ । दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा

छहरे महोत्सव: आजको आकर्षण बबिता बानियाँ ‘जेरी’

नुवाकोट,फागुन १८ । शुक्रबारदेखि ‘प्रथम ऐतिहासिक छहरे मेला तथा ब्यापार मेला’ संचालन भैरहेको छ। एक समारोहका बीच शुक्रबार उद्घाटन भएको महोत्सवमा विविध सास्कृतिक कार्यक्रमहरु समेत भैरहेको छ। आज मंगलबार हुने

धादिङमा महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ,फागुन १८ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी स्थानीय ४५

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र

काठमाडौं, फागुन १८ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र

अन्तःशुल्क स्टीकर छपाइ : सर्वोच्चबाट फैसला नआउँदा प्रक्रिया नै रोकियो

काठमाडौं,फागुन १८ । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै

स्मार्ट सिटी चर्चाको विषय मात्रै बन्नु हुँदैन : मन्त्री साह

काठमाडौं,फागुन १८ । शहरी विकासमन्त्री प्रभु साहले स्मार्ट सिटी चर्चाको विषय मात्रै बन्न नहुने बताएका छन् । चुनावको समयमा स्थानीय तहसम्म स्मार्ट सिटी बनाउने घोेषणा गरिएको भए पनि व्यवहारमा कार्यान्वयनमा

चीनले दिने भयो नेपाललाई ८ लाख डोज कोरोना खोप

काठमाण्डौं,फागुन १८ । चीनले नेपाललाई ८ लाख डोज कोरोनाको खोप दिने भएको छ । यस अघि दुई पटक गरी ५ लाख डोज दिने घोषणा गरेको चीनले सोमबार थप ३ लाख

मल आपूर्ति तथा वितरणमा साल्ट ट्रेडिङलाई थप जिम्मेवारी

काठमाडौं,फागुन १८ । फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलाई मल आपूर्ति तथा वितरणमा थप जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि साल्टले मल आपूर्ति तथा वितरणको

स्वर्गद्वारी आश्रममा आगोलागी, एक बालकको मृत्यु

प्युठान,फागुन १७ । धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा रहेकाे गाई गाेठमा आगाेलागि हुदा एक जना १५ बर्षिय बालककाे मुत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी आश्रमको गाईगोठमा आईतबार साँझ आगलागी