समाचार

वाग्मती प्रदेश : रसुवामा मोटरसाइकल दुर्घटनाबाट मृत्यु

रसुवा पुस २६ । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइबा रहेका छन् । लारच्याङबाट पारच्याङ तर्फ

अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष गर्ने नागरिक समाजका ३२ अगुवाको घोषणा

काठमाडौं पुस २६ । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आदिवासी समुदायका ३२ जना अगुवाहरुले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनीहरुले शनिबार संयुक्त वक्तव्य जारी गरी अहिलेको संविधान ‘नश्लवादी संविधान’ भएको

रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा पुरस्कृत

काठमाडौं पुस २६ । रेडियो नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अमरध्वज लामा पुरस्कृत भएका छन् । उद्घोषण, नेतृत्व विकास, कार्यक्रम उत्पादन सम्बन्धि रेडियो तालिमका स्थापित प्रशिक्षक लामा यस वर्षको ‘पूर्व प्रधानसेनापति

बेलायत बस्दै आएका गायकले गरे आत्महत्या

लन्डन पुस २६ । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई

हेटौंडामा बिहानै मृत अवस्थामा पुरुष भेटिए

मकवानपुर,पुष २६ । हेटौँडा उपमहानगरपालिका–११ थानाभज्याङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान अन्दाजी ४५ वर्षिय पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

रेल सञ्चालन माघभित्रै

काठमाडौ,पुष २६ । सरकारले लामो प्रयासपछि गत असोजमा नेपाल भित्र्याएको रेल चार महिनापछि सञ्चालनमा ल्याउने भएको छ । आउँदो माघभित्र रेल सञ्चालनको तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको हाे ।

खाने तेलको मूल्य वृद्धि: बजारमा कृत्रिम अभाव

काठमाडौं,पुष २६ । बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा

आज पशुपतिनाथ मन्दिर बन्द

काठमाडौ,पुष २६ । पशुपतिनाथ मन्दिर आज (आइतबार) बन्द गरिने भएको छ । शनिबार राति धनुर्मास पर्व परेका कारण आइतबार मन्दिर बन्द गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको हाे । बन्द

सप्तरीमा आगलागीबाट १५ लाख बढेको क्षति

सप्तरी,पुष २६ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा हुँदा गाईगोठसहित तीन घर जलेर नष्ट भएका छन् । शनिबार स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उनको गाईगोठ पूर्ण रुपमा