समाचार

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो

काठमाडौं कात्तिक २९ । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो संगै मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै

काठमाडौं उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक २९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४२, ललितपुरमा १०५ र भक्तपुरमा ८८ जनालाई कोरोना संक्रमण

थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि,२५ सय ३ जना डिस्चार्ज

काठमाडौं कात्तिक २९ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८

श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ

धनुषा कात्तिक २९ । धनुषामा श्रीमती र छोरीलाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमती आरती साह र तीन वर्षीया छोरी रिया साहमाथि एसिड प्रहार गर्ने

मेरो उपचार खर्च म आफैँ बेहोर्छु सरकारले आफ्ना कर्तव्य पूरा गरोस् : डा. केसी

काठमाडौं कात्तिक २९ । प्रा.डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं बेहोर्ने बताएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका केसीलाई प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च

झापा आर्जुनधाराका पुर्व अध्यक्षको कोरोनाबाट मृत्यु

झापा,कात्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष कुन्दन भट्टराईको कोरोना सङ्क्रमणबाट शुक्रबार साँझ निधन भएको छ । काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको

आज कुकुर तिहार, कुकुर सम्बन्धि ११६ उखान टुक्का जानौ

काठमाडौं,कात्तिक २९ । आज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । आजका दिन कुकुरको पूजा नगरी खाना

पत्रकारलाई कोरोना लागे नि:शुल्क उपचार

काठमाडौं, कार्तिक २९ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन

खोलाको जग्गा ब्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।