
झापा असोज ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा

काठमाडौं असोज ७ हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने

काठमाडौं असोज ७ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले गत असोज १ गतेदेखि सबै

काठमाडौं असोज ७ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र

बर्दिया असोज ७ । कोरोना भाइरसबाट बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश

काठमाडौं असोज ७। विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको छ । उनको बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार

काठमाडौं असोज ७ । वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५:४५

काठमाडौँ, असोज ७ ।अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि सरकारले आठ सदस्यीय चिकित्सक टोली गठन गरेको छ । उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गर्न डा रेवतीरमण मल्लको

वीरगञ्ज, असोज ७ । भदौ ९ सम्म साढे १७ हजार टन युरिया मल नेपाल भित्रिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस