समाचार

धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु, एक गम्भीर घाइते

जनकपुरधाम, असोज १० । धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो, महाधिवेशन आयोजक समितिमा रूपान्तरण

काठमाडौँ, असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार साँझ सम्पन्न भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठक सकिएको माओवादी नेता माधव

जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई सरकारले आर्थिक सहायता दिने

काठमाडौँ, असोज १० । नेपाल सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका पहिचान खुलेका नेपाली नागरिकका परिवारलाई १०–१० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।

जिल्ला अस्पताल त्रिशूलीमा जोखिम नियन्त्रणका लागि सचेतना कार्यक्रम

नुवाकोट,असोज १० । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीका स्वास्थ्यकर्मीहरूलाई जोखिम नियन्त्रण र सावधानी सम्वन्धि सचेतना प्रदान गरिएको छ । यसबाट अस्पतालमा उपचार सेवाको सहजता हुने लक्ष्य रहको छ । विदुर नगरपालिका

दशैंमा चिउराको माग ५० प्रतिशतले घट्यो, भक्तपुरका व्यवसायी चिन्तित

भक्तपुर, असोज १० । दशैंलाई प्रमुख चाडपर्वका रूपमा मनाइने भए पनि यस वर्ष भक्तपुरका चिउरा व्यवसायीले चिउराको माग आधा घटेको गुनासो गरेका छन्। विगत वर्षको तुलनामा करिब ५० प्रतिशतले बिक्री

ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी,असोज १० । धनगढीमा सडकमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित सडक किनारमा रोकिएको सुपप्र ०१००१ क १६९० नम्बरको ट्रकमा से ५

छहरे-टोखा अन्तर्गत शिवपुरीमा इभीद्वारा मोटरसाइकललाई ठक्कर, चालक गम्भीर घाइते

नुवाकोट, असोज १० । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–७ ठानाभन्ज्याङमा भर्खरै भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्। प्राप्त प्रारम्भिक जानकारीअनुसार एक इभि (विद्युत सवारी) ले मोटरसाइकललाई ठक्कर दिँदा

देशभर मौसम सामान्य रहने

काठमाडौँ, असोज १० । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको र स्थानीय वायुको आंशिक प्रभाव मात्रै परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका अधिकांश भागमा

फार्मेसीमार्फत औषधि वितरणमा लापरबाही, बिरामीको स्वास्थ्य जोखिममा

काठमाडौँ, असोज १०  । मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी। दाँत दुखाइदेखि पेट दुखाइ, ज्वरो, खोकी वा टाउको दुखाइसम्मका सामान्य समस्यामा मानिसहरू पहिले फार्मेसी पुग्ने गरेका छन्।