
काठमाडौँ, असोज ११ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६६ पैसा र बिक्रीदर १४२

नुवाकोट, असोज ११। तीव्र गतिका कारण नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी लिखु खोलामा खसेको छ । बागमती प्रदेश ०६००१ ज ३३८ नम्बरको उक्त गाडी शुक्रबार राति करिब ११ः२० बजे

काठमाडौँ, असोज ११ । मुलुकका अधिकांश पहाडी र हिमाली क्षेत्रमा निर्माण गरिएका राजमार्ग र सडक खण्डमा पहिरो खस्ने र यातायात अवरुद्ध हुने घटना दिनप्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो समय

काठमाडौँ, असोज ११ । जेनजी आन्दोलनपश्चात नेपाल सरकारले ल्याएको आर्थिक कार्ययोजना र प्राथमिकतालाई नेपालस्थित दातृ निकायहरूले समर्थन जनाएका छन्। आन्दोलनका क्रममा उठेका भ्रष्टाचारविरोधी माग सम्बोधन गर्ने, पारदर्शिता कायम गर्ने र

सिरहा, असोज ११ । बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ। ‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको

जनकपुरधाम, असोज ११ । जनकपुरधामस्थित राजदेवी मन्दिरमा राखिएको झुला टुटेपछि यात्रुहरू अड्किएका छन्। विजया दशमीको अवसरमा मन्दिर परिसरमा मनोरञ्जनका लागि राखिएको झुला शुक्रबार राति करिब साढे ८ बजे अचानक बिग्रँदा

काठमाडौं, असोज ११ । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने उद्देश्यसहित सरकारले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा तोकिएका सेवा–सुविधा मात्र उपलब्ध गराउन निर्देशन दिएको

जाजरकोट, असोज १० । जाजरकोटको कुशे गाउँपालिका–७ समाकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदीबहिनीको मृत्यु भएको छ। धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया छोरी गीताकुमारी

बर्दिया,असोज १० । बर्दियामा सालकको खपटासहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटासहित पक्राउ परेका हुन् । विशेष सूचनाको