
काठमाडौं,भदौ १८। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किन लागेका छन् । प्रधानमन्त्री ओली

दार्चुला, भदौ १८ । भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित रहेको छ ।

काठमाडौँ,भदौ १८ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक समस्या आएपछि बन्द भएको छ । टेलिकमले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सीआरबीटी सेवा बन्द

नुवाकोट, भदौ १८। निजामती सेवा दिवस–२०८२ का अवसरमा नुवाकोटको विदुरमा कर्मचारी तथा सेवाग्राहीहरूको कार्यालय परिसरमै स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा मंगलबार आयोजित कार्यक्रममा सेवाग्राही तथा कर्मचारीहरूको

काठमाडौं,भदौ १८ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागले जनाएको छ । थप

वीरगञ्ज, भदौ १८। वीरगञ्जमा भदौ ६ गते पहिलोपटक तीन जनामा हैजा पुष्टि भएपछि फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । मंगलबार साँझ ५ बजेसम्म हैजाको सङ्क्रमण

काठमाडौँ,भदौ १८- सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको

• भरतसन्तोषी लामा नुवाकोट,भदौ १७ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ चैजु गाउँका महिलाहरूको जीवनमा अहिले नयाँ उमंग छ । बिहान सबेरै खेतबारीमा काम गर्ने, दिउँसो टोकरीमा राताम्य अकबरे खुर्सानी संकलन गर्ने

नुवाकोट,भदौ १७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मिश्रको पधेरोमा सुख्खा पहिरो खस्दा ११ केभी प्रसारण लाइन पूर्णरूपमा अवरुद्ध भएको छ । स्थानीय शिक्षक भैरव श्रेष्ठका अनुसार मंगलबार साँझ पहिरोका कारण बिजुलीका