समाचार

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना, एक घरमा आगलागी

लस एन्जलस,चैत १८ ।अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । सोकाटा टीबीएम ७ विमान

चीनले पानीमुनि ‘किल स्विच’प्रविधि विकास गरेको दावी, विश्‍वको सञ्चार जगतमा चिन्ता

काठमाडौं,चैत १८ । चीनले हजारौं मिटर गहिराइमा (पानीमुनि) सञ्चार केबल काट्न सक्ने उन्नत प्रविधि विकास गरेको दावी गरेको छ । यसले विश्वव्यापी इन्टरनेट जडान तथा सैन्य सञ्चार प्रणालीमा गम्भीर असर

लगानीकर्तामा देखियो उत्साह, आइतबार ७ अर्बमाथिको कारोबार

काठमाडौं,चैत १८ । साताको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताको उत्साह कायम रहेको छ । गत बुधवारदेखि उकालो लागेको नेप्से परिसूचक आइतबार पनि १ दशमलव ११ प्रतिशत अर्थात २९ दशमलव ८२ अंक बढेर बन्द भएको छ । यो

व्यक्तिको मुद्दामा संसद् बन्धक

काठमाडौं,चैत १८ । एक जना कर्मचारीको सवालका पछाडि प्रतिपक्षी लाग्दा जरुरी विधायिकी कार्यसम्पादन गर्नुपर्ने सङ्घीय संसद्का दुवै सदन ‘बन्धक’ बनेका छन् । प्रमुख प्रतिपक्षीसहितका दलको फेरिँदो अडानले राष्ट्रिय सभाको बैठक अनिश्चित

वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं,चैत १८ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आज साँझ निधन भएको छ । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारको लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

तीनकुने घटना : राज्यविरुद्धको मुद्दामा ११ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ,चैत १७ । जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं,चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो।

ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं,चैत १७ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा चैत्र १८ गते सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा