
धादिङ,चैत १७ । दक्षिणी धादिङको गजुरी गाउँपालिकास्थित वित्लव वनमा सल्केको डढेलोका कारण दुई घर जलेर नष्ट भएको छ । गजुरी गाउँपालिका वडा नम्वर दुईमा पर्ने बित्लव सामुदायिक वनमा लागेको आगो

काठमाडौँ,चैत १७ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम

काठमाडौं,चैत १७ । काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादीहरुको प्रदर्शनको क्रममा शुक्रबार भएको लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट विदुर नगरपालिका-६ की

म्यान्मा,चैत १७ । म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी

पोखरा,चैत १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको पोखरामा उद्घाटन गर्दै उनले

काठमाडौं,चैत १७ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै

काठमाडौं,चैत १७ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ

गण्डकी,चैत १६ । ‘दिगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा

काठमाडौं,चैत १६ । काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्व राजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण,