समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,जेठ १८ । गत शुक्रवारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको

भक्तपुर–नगरकोट सडक स्तरोन्नति

भक्तपुर,जेठ १८। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको

‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय

टक्सार (भोजपुर),जेठ १८ ।भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको

उत्खननको पर्खाइमा बागलुङको तामाखानी

गलकोट (बागलुङ),जेठ १८ । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ,जेठ १८ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन (बागलुङ),जेठ १८ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र

आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव

काठमाडौँ,जेठ १८।हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

सरस्वतीखेलको सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता

भक्तपुर,जेठ १८ । चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ । ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, उपत्यकामा आज सार्वजनिक विदा

काठमाडौं,जेठ १८ । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई