समाचार

तादी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता शिविर सम्पन्न, २३१ जनाले सेवा प्राप्त

नुवाकोट,जेठ १७ — तादी गाउँपालिकाको आयोजनामा तथा जिल्ला प्रशासन कार्यालय, विदुरको सहजीकरणमा आयोजित तीनदिने राष्ट्रिय परिचयपत्र दर्ता शिविर सफलतापूर्वक सम्पन्न भएको छ। यहि जेठ १५ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको

नुवाकोटको स्वयम्भू महाचैत्यको प्रवेशद्वारमा प्रस्तर मूर्तिको अनावरण

नुवाकोट, जेठ १७ – वागमती प्रदेश सरकार, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना इकाइ, काठमाडौंको पहलमा आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित बजेटबाट स्थापना गरिएको जोडी सिंहको प्रस्तर

बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

चरिकोट,जेठ १७ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता उद्घाटन गरेका छन् । दोलखा सदरमुकाम चरिकोटमा शनिवारबाट सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिटौलाले

कोशी राजमार्ग सञ्चालन

हिले,जेठ १७ । बाढीले भत्काएपछि अबरुद्ध भएको कोशी राजमार्गको मुलघाट भेडेटार खण्ड सन्चालनमा आएको छ ।  लेउती खोलाले भत्काएको स्थानमा डाइभर्सन निर्माण गरि एकतर्फी सडक सन्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय

बाँसको भाटा प्रहारबाट एक जनाको ज्यान गयो

सोलुखुम्बु,जेठ १७ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चङ्खिदोमा बाँसको भाटा प्रहारबाट एक जनाको ज्यान गएको छ । ४० वर्षीय प्रेमकुमार कुलुङको हत्या अभियोगमा प्रहरीले सोही स्थानका २६ वर्षीय रघु कुलुङलाई पक्राउ

जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन सरकारतर्फ हो -प्रचण्ड

नुवाकोट,जेठ १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति नभएको बताएका छन् । नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई

राष्ट्रियहित, परिवर्तन र समृद्धिलाई ध्यान दिए एमालेको एकल बहुमत आउँछः प्रधानमन्त्री

काठमाडौं,जेठ १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सप्तरी,जेठ १७ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ धरमपुरमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहेको

कर्णाली राजमार्ग चार दिन बन्द हुने

कालिकोट,जेठ १७ । कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो