समाचार

सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडौं,जेठ १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले अबदेखि लत त्याग्न चाहनेका लागि ११३२ मा फोन

डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा

काठमाडौ,जेठ १८ । गए शुक्रबार रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ । एसियन हाइवेको पूर्वी

देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो-प्रधानमन्त्री

काठमाडौं,जेठ १८ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ १८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ

चालीस वर्ष मुनिका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौं,जेठ १८ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घको नेतृत्वलाई आग्रह

पूर्व राष्ट्रपति भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता

काठमाडौं,जेठ १८ । चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबार गान्सु प्रान्तमा उच्चस्तरीय भेटवार्ता र अन्य कार्यक्रमहरुमा व्यस्त रहिन । यसक्रममा शुक्रबार पूर्व राष्ट्रपति भण्डारी र चिनका उपराष्ट्रपति हान चेङबीच

पिएसजी (PSG) पहिलो पटक युरोपको च्याम्पियन्स लिग विजेता

काठमाडौं,जेठ १८ । युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग (UEFA Champions League) को उपाधि फ्रान्सको क्लब पेरिस सेन्ट-जर्मेन (PSG) ले पहिलो पटक जित्न सफल भएको छ। जर्मनीको म्युनिखमा

विदुरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन

नुवाकोट, जेष्ठ १७ – पञ्चकन्या सेवा समितिको आयोजनामा विदुर नगरपालिका–८ स्थित पञ्चकन्यामाईंको मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, कथा प्रवचन–२०८२ को कलश यात्रा तथा उद्घाटन समारोह भव्य रूपमा

दुप्चेश्वर महादेव मन्दिरमा एक दिनमै एक लाख छपन्न हजार बढी भेटी संकलन

नुवाकोट,जेठ १७ ।  जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा एक दिनमै एक लाख छपन्न हजार बढी भेटी संकलन भएको छ । दुप्चेश्वर महादेव धाममा भक्तजनद्वारा चढाइएको भेटीबाट एक लाख