समाज

प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक प्रस्तुत, विधेयकविरुद्ध सांसद सुवालको माग बहुमतले अस्वीकृत

काठमाडौं,असोज १४ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रस्तुत भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयक प्रस्तुत

९ महीनामा भित्रिए आठ लाख पर्यटक, पूरा होला १० लाखको लक्ष्य ?

काठमाडौं,असोज १४ । अंग्रेजी वर्ष सन् २०२३ को ९ महीनामा करीब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको

स्थिर सरकार भयो भने विकासले लय पक्रन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं,असोज १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताएका छन् । आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवनको

दशैंका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

काठमाडौं,असोज १४ । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारी गरेको छ । विभागले घटस्थापनाको एक साता अघि नै दशैंका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी

रास्वपाद्वारा प्रतिनिधि सभा बैठक केहीबेर अवरुद्ध

काठमाडौं,असोज १४ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन

सिनामंगलको केएमसी अस्पतालमा कुटिए डाक्टर, स्वास्थ्यकर्मी आन्दोलनमा

काठमाडौँ,असोज १४ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा डाक्टरमाथि कुटपिट भएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर

चौतर्फी आलोचना पछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौँ,असोज १४ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । चौतर्फी आलोचना पछि आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । आयल निगमले

दुध बेच्न अन्तर्राष्ट्रिय बजार खोज्दै व्यापारी

काठमाडौं,असोज १४ । बढी भएको दुध बङ्गलादेशलगायतका देशमा पठाउने तयारीमा डेरी उद्योगी लागेका छन् । नेपाल डेरी एसोसिएसनले आफ्ना प्रतिनिधि बङ्गलादेश पठाएर अध्ययन गर्न लगाएको छ । बङ्गलादेश दु्ध लिन

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

डडेल्धुरा,असोज १४ । भित्रिमधेश क्षेत्र आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लाग्दा आलिताल गाउँपालिका–७ राउजाली बस्ने बर्ष २२ का राजेन्द्र विष्टको मृत्यु भएको हो । इलाका