
दैलेख,असोज १४ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने भन्दै अघि बढाएको जग्गा खरिद प्रक्रिया

काभ्रेपलाञ्चोक,असोज १४ । पाँचखाल नगरपालिकामा हरित बसोबास योग्य शहरी विकास आयोजना लागू गरिने भएको छ । यसका लागि नगरपालिकाले स्थानीयसँग प्रारम्भिक छलफल गरेको छ । पाँचखालको वडा नं ३, ५

नयाँदिल्ली,असोज १४ । नयाँदिल्लीमा रहेको अफगान दूतावास आइतबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१

जनकपुर,असोज १४ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मधेश प्रदेशको राजधानी जनकपुर आर्थिक रूपले पुन:उदय हुँदै गएको बताएका छन् । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारण सभामालाई सम्बोधन

काठमाडौं,असोज १४ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’मा अवलोकनकर्ताको चाप देखिएको छ । एक्स्पोमा सञ्चालित खुला बजारमा पनि उपभोक्ताको चहलपहल देखिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले

ललितपुर,असोज १४ । राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा हिमाल,

बागलुङ,असोज १४ । जिल्लाका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन्

काठमाडौं,असोज १४ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना

नुवाकोट,असोज १३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन याेङ्ग कम्युनिष्ट लिग (वाइसीएल) पञ्चकन्याको अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन् । शनिबार पञ्चकन्या गाउँपालिकामा भएको भेलाले तामाङलाई अध्यक्षमा