समाज

नुवाकोट एफएमको १५औं वार्षिकोत्सबमा खैंचडी भजन प्रतियोगिता सम्पन्न

सामुदायिक रेडियो नुवाकोट एफएमको १५औं वार्षिक साधारणसभाको अवसरमा खुला खैंचडी भजन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार एक समारोहका बीच विदुरको इलम प्रशिक्षण केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ॐकारेश्वर

विकास र समृद्धिका लागि सबै राजनीतिक दल एकमत हुनुपर्छ : अर्थमन्त्री डा. महत

काभ्रे,असोज १३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि

‘लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण’

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्र बलियो बनाउनमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको १२औँ

एमाले कोशी अधिवेशन : भोलि बिहान ११ बजेबाट मतदान, यस्तो छ निर्वाचन तालिका

काठमाडौं,असोज १३ । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ ।  तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार

दुई बालकको मृत्युपछि वीरेन्द्रनगरमा आन्दोलन उग्र

सुर्खेत,असोज १३ । सुर्खेतमा ८ वर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम

१५ दिने भ्रमण पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौं,असोज १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन बिमानस्थलमा अवतरण गरेका छन । अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित बिमानस्थलमा अबतरण गरेका हुन ।

५१ देशका आरोहीले लिए अनुमति

काठमाडौं,असोज १३ । शरद ऋतुमा जारी हिमाल आरोहण गर्न यस पटक नेपालसहित ५१ देशका नागरिकले अनुमति लिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार २६ वटा हिमाल आरोहण गर्न आइतबारसम्म ५१ देशका

आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) सुरु

काठमाडौं,असोज १३ ।आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ

दसैँमा पचास हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी

काठमाडौं,असोज १३ । यस वर्ष दसैँमा उपत्यकामा ५० हजार खसीबोका र च्याङ्ग्रा बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले