समाज

सुन किन्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य

काठमाडौं,भदौ २२ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक

मकवानपुरको ‘ठेकी’ लोप हुँदै

मकवानपुर,भदौ २२ । मकवानपुरको चिनारी काठको ठेकी लोप हुँदै गएपछि भीमफेदी गाउँपालिका –१ स्थित दरवारडाँडा सामुदायिक वन क्षेत्रलाई दार पकेट क्षेत्र घोषणा गरिएको छ ।  सामुदायिक वन क्षेत्रमा बिहीबार आयोजित

रेबिजविरुद्धको भ्याक्सिन अभाव

रुपन्देही,भदौ २२ । रुपन्देहीको भैरहवास्थित जिल्ला भीम अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेको भीम अस्पतालमा भ्याक्सिन उपलब्ध

माछा मार्ने क्रममा करेन्ट लागेर लागेर एकको ज्यान गयो

वालिङ,भदौ २२ । स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  वालिङ नगरपालिका वडा नं. ६ रसखोलामा माछा मार्ने क्रममा स्थानीय ३६ वर्षका यम बहादुर

क्यानले ल्यायो रु साढे ३६ अर्बको बजेट

काठमाडौं,भदौ २२ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका

विदेश पठाउन नक्कली विज्ञापन

काठमाडौं,भदौ २२ । युवायुवतीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्न नक्कली विज्ञापन गर्ने गरेको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण

कोशीमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न सर्वोच्चको परमादेश, मुख्यमन्त्री थापाले लिएकाे विश्वासको मत असंवैधानिक !

काठमाडौं,भदौ २२ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान

रौतहटमा तीन हजार हेक्टरभन्दा बढी जंगल अतिक्रमण

रौतहट,भदौ २२ । जिल्लाको करीब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणमा परेको छ । यस्तै, चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन् गर्ने

विदेश छाडेर नेपालमै च्याउ खेती, वार्षिक करीब साढे १ करोडको कारोबार 

मलेखु,भदौ २२ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा