
काठमाडौँ,भदौ २३ । आज शनिवार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गएराती काठमाडौंलगायत आसपासमा हल्का वर्षा भएको थियो भने अहिले हिान पनि छिटफुट वर्षा भइरहेको छ

काठमाडौं,भदौ २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको वस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा

काठमाडौं,भदौ २२ । गोदावरी नगरपालिका १ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका ११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २

नुवाकोट,भदौ २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित जनज्ञान निकेतन माविको अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा भएको अभिभावकको भेलाले नयाँ विद्यालय ब्यवस्थापन समिति चयन

काठमाडौं,भदौ २२ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री

नुवाकोट,भदौ २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा गाई/भैसीमा थुनिलो न्यूनीकरण सम्बन्धि घुम्ती शिविर सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको घलेभञ्ज्याङ् मा भएको शिविरमा विभिन्न वडाका पशुपालक किसानको सहभागिता रहेको थियोे ।

नुवाकोट,भदौ २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा अन्तर माद्यामिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गाउँपालिका स्तरीय गुणस्तरीय र सहज सिकाइका लागि परियोजना कार्य

नुवाकोट,भदौ २२ । निजामती दिवसको अवसरमा पञ्चकन्याको मन्दिर तथा घालेभन्ज्याङ आसपास सरसफाइ भएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ निजामती सेवा दिवसको

काठमाडौं,भदौ २२। सरकारले तीन सचिवको सरुवा गरेको छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा