
काठमाडौं,जेठ २८ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप प्रो–एमको उपाधी दिनेश प्रजापतिको समूहले हात पारेको छ । आइतबार गोकर्ण गल्फ क्लबमा पार–७२ मा भएको सो खेलमा प्रो दिनेश र अमेच्युअर समिर

बर्दिया,जेठ २८। गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका

नुवाकोट,जेठ २७ । नुवाकोटको तादी गाउँपालिकामा करेन्ट लागेर एकजनाले ज्यान गुमाएका छन् । गाउँपालिकाको वडा नम्बर ४ ढाँडेमा रहेको शिवमन्दिरमा बिजुलीको तार वायरिङ गर्ने क्रममा करेन्ट लागेर स्थानीय सुमन तामाङको

काठमाडौं,जेठ २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको

नुवाकोट,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा आयोजित पञ्चकन्या

नुवाकोट,जेठ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन भएको छ । शनिबार एक समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको उद्घाटन गरेका हुन। यसअघि गाउँपालिकाकै घले भञ्ज्याङ्बाट सेवा

एजेन्सी,जेठ २७ । कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् ।समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन्

नुवाकोट,२७। तादी गाउँपालिका-४ ढाँडेमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका-८ बस्ने १८ वर्षीय अरुण श्रेष्ठ छन् । श्रेष्ठ खोलामा डुबेपछि स्थानीयको सहयोगमा

एजेन्सी,जेठ २७ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जोनसनले तत्काल लागू हुने गरी संसदको सदस्यता त्याग्ने निर्णय गर्नुभएको हो । जोनसनले