
स्याङ्जा,जेठ २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचेको बताएका छन् । स्याङ्जाको आँधीखोला र

जाजरकोट,जेठ २७ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर निधन भएको छ । निधन हुनेमा

नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर -८ खनियाचौरमा अवस्थित घट्टेकी देवी मन्दिर उद्घाटन भएको छ । शुक्रबार एक समारोहका बीच सो मन्दिर उद्घाटन भएको हो । घट्टेकी देवी

काठमाडौं,जेठ २६ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो एक सातादेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी

नुवाकोट,जेठ २६ । पछिल्लो समय सामाजिक संजाल टिकटकमा भाइरल गीत ‘पञ्चकन्या घुमाईदेउ कान्छू, तिमीसंगै रमाउन चाहान्छु’ भोलि विमोचन हुने भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय

काठमाडौं,जेठ २६ । सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आमहड्तालको घोषणा गरेको हो । स्वास्थ्य विज्ञान विश्वविद्यालय

काठमाडौं,जेठ २६ । नेकपा एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत छैठौं तहका अधिकृत लेखनाथ भट्टराईलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । ल्याब टेक्निसियन रहेका भट्टराइले ल्याब दर्ता प्रक्रिया

काठमाडौं,जेठ २६ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज (शुक्रबार) छापावला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ कायम रहेको