समाज

नेपालबाट वर्षेनी १ खर्ब २० अर्बको काठ निर्यात गर्न सकिने, १३ लाखलाई रोजगारीमन्त्री

काठमाडौं,जेठ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताएका छन् । 

सरकारी संरचनामा स्वदेशी काठ प्रयोग गर्न गण्डकी सरकारको तयारी, वन ऐन ल्याउँदै

पोखरा,जेठ १० । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । वनको उपयोगमार्फत आयआर्जनमा वृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी

आर्थिक मन्दीको भविष्यवाणी गर्ने ‘लिपस्टिक इन्डेक्स’ : व्यापार बढ्योकी मन्दीको संकेत !

काठमाडौं,जेठ १० । अहिले चारैतिर मन्दीको हल्ला छ । कसैले अमेरिका मन्दीमै गइसक्यो भनिरहेका छन् । कसैले केही हप्ताभित्रै जान्छ भन्ने ठोकुवा गरिरहेका छन् ।  अहिले सबैको मनको एउटै भय अमेरिका

मानिसले कामै नगरी बस्दा पनि कसरी जोगियो मन्दीको मुखैमा पुगेको बेलायती अर्थतन्त्र ?

एजेन्सी,जेठ १० ।  बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा भासिनबाट जोगिने अपेक्षा गरिएको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IFC)ले बेलायती वृद्धि प्रक्षेपण ह्वात्तै बढाएपछि यस्तो बताएको हो ।

काठमाडौं भ्यू टावर : १२ तलाको निर्माण सकिएपछि २६ तले बनाउने तयारी 

काठमाडौं,जेठ १० । निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा थप दुई तलासम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न

संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने

काठमाडौं,जेठ ९ । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको

जसपाबाट दुई जना मन्त्री नियुक्त

काठमाडौं,जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार उनले जनता समाजवादी पार्टी नेपालका वीरेन्द्रप्रसाद महतो र प्रमिला कुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति

विश्वकप क्रिकेटको छनोट- नेपाल समूह ‘ए’मा

काठमाडौं, जेठ ९ । यसै वर्षको जुन -जुलाइमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोटमा नेपाल बलिया टिमको समूहमा परेको छ । आइसीसीले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल आयोजक जिम्बावेसँगै, वेष्ठइण्डिज,नेदरल्याण्ड्स

नीति तथा कार्यक्रममा विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल देखिँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विरोध गर्नुपर्ने सैद्धान्तिक र नैतिक धरातल नभएको बताएका छन्। मङ्गलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै