समाज

सफा हिमाल अभियान २०२३ द्वारा ४५ दिन मै ३४ हजार १६६ केजी फोहोर संकलन

काठमाडौं,जेठ ११। नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घट्यो

काठमाडौं,जेठ ११ । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ । प्रदेश सरकारले अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा ५ प्रतिशतले समायोजन गरेको हो। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै

बन्यो नुवाकोट पञ्चकन्या गाउँपालिकाको सिंहदरबार, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने 

नुवाकोट,जेठ ११ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लाकुरी भञ्ज्याङ् मा निर्माणाधीन भवन हालै सम्पन्न भएको हो । सूर्यचन्द्र कन्स्ट्रक्सनले

९० लाखमा बनेको ‘श्री’ नामक रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट

काठमाडौं,जेठ ११ । ‘श्री’ नामक प्रोजेक्टमार्फत तयार भइरहेको रकेट ‘स्पेस स्पोर्टस कप २०२३’ को लागि छनोट भएको छ । एस्ट्रल स्पेस रिसर्च नेपालले सिबिएम कलेज अफ साइन्ससँगको सहकार्यमा तयार पारेको

रवि लामिछानेले भने, ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’

काठमाडौं,जेठ ११ । प्रतिनिधि सभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्ने बताएका छन् । समाजिक संजाल मार्फत एक स्टाटस

जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा

काठमाडौं,जेठ ११ । जेठ १६ गतेबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा बर्खे बिदा हुने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद्को सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था

आज सुन किन्नेलाई फाइदा, एकैदिन १ हजार रुपैयाँ सस्तियो भाउ

काठमाडौं,जेठ ११ । सुनको भाउ सस्तिएको छ । बिहीबार एकैदिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ

रुकुममा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, आठ घाइते

रुकुम, जेठ ११ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको

यस्तो छ आजको मौसम

काठमाडौं, जेठ ११ । पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।