
काठमाडौं,बैशाख ११ । नेपाल विद्युत प्राधिकरण (Nepal Electricity Authority) ले प्रसारण लाइनमा देखिएको समस्याका कारण उद्योगहरूलाई विद्युत (Electricity) आपूर्तिमा असहजता देखिएको बताएको छ । कतिपय औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले आफूहरू

काठमाडौं,बैशाख १० । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार रहेको छ। उपचारमा संलग्न चिकित्सकले आइतबार उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली

भरतपुर,बैशाख १० । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।

नुवाकोट,बैशाख १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरिएको छ । पञ्चकन्या गाउँपालिकाबाट पहिलो पटक श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको गाउँपालिकाको कार्यालय पञ्चकन्याले जनाएको छ ।

काठमाडौं,बैशाख १० । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा

काठमाडौं,बैशाख १०। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०६ जनामा गरिएको परीक्षणमा थप ८१ जनामा संक्रमण पुष्टि भएको

काठमाडौं,बैशाख १० । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण

काठमाडौं,बैशाख १० । नेपाली कांग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी दिएको छ । रवि लामिछानेले आचारसंहिता विपरीत कार्यहरु गरेको भन्दै कांग्रेसका उम्मेदवार जितनारायण

सुनसरी,बैशाख १० । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला