समाज

एउटै व्यक्तिले ८० करोड ठगेको उजुरी

झापा,भदौ ९ । झापामा एकपछि अर्को गर्दै ठगीका घटना बढ्न थालेका छन्। झापा गौरादहका सोमराज विश्वकर्मा दम्पत्तिले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै  यता  झापाको विर्तामोडमा ‘पंकज

ओलीका कारण सर्वदलीय बैठकमा बोलाउँदा पनि बोलाएनन्ः माधव नेपाल

काठमाडौं,भदौ ९ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सुन तस्करी प्रकरणमा अवरुद्ध भएको संसद् खुलाउने सन्दर्भमा बसेको सर्वदलीय बैठकमा नबोलाएको भन्दै सत्ता गठबन्धनप्रति दुखेसो पोखेका छन् ।

एमाले सचिवालय बैठक भदौ १३ गतेका लागि सर्‍यो

काठमाडौं,भदौ ९ । नेकपा (एमाले)को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा

सिन्धुपाल्चोकमा बाढीले विद्यालय बगायो, जनजीवन प्रभावित

काठमाडौं,भदौ ९ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको

मौसम: कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,भदौ ९ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय

पाम, भटमास र सूर्यमुखी तेलको निराशाजनक निकासी: किन खस्किँदै छ खाने तेलको व्यापार ?

काठमाडौं,भदौ ९ । नेपालबाट निर्यात हुने खाने तेल (पाम, भटमास र सूर्यमुखी) को निर्यात निरन्तर घटिरहेको छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा रहेको प्रशोधित खाने तेलको निर्यात सुखद देखिएको

अन्तिम चरणमा विद्युत् विधेयक, ऊर्जा विकासका लागि रणनीतिक योजना

काठमाडौं,भदौ ९ । सरकारले बहुप्रतिक्षित विद्युत् विधेयकलाई केही दिनभित्रै सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । विद्युत् व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज बसेको

अग्रवाल सेवा समितिको अध्यक्षमा गिरीधारी अग्रवाल चयन

काठमाडौं,भदौ ९ । अग्रवाल सेवा केन्द्रको १७ औं वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र

सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

बिरगंज,भदौ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।