
महोत्तरी,फागुन ८ । महोत्तरीमा भतिजोको चक्कु प्रहारबाट ७० वर्षीय काकाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका– ३ मडै गाउँ बस्ने वर्ष ७० का शिव महराको आफ्नै भतिजोले चक्कु प्रहार

काठमाडौं,फागुन ८ । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा

काठमाडौं,फागुन ८ । नेपालको विद्युत् खरीदमा भारत पहिलेको तुलनामा निकै लचिलो बनेको छ । भारतको राजस्थानमा शनिवार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकमा भारतीय अधिकारीहरूले यस्तो संकेत

काठमाडौं,फागुन ७ । ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली भारत लैजाने सहमति भएको छ । नेपाल(भारतका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठकले ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट

काठमाडौं,फागुन ७ । कानूनी हो की गैर कानूनी हो भनेर छुट्याउन नसकेको सम्पत्तीलाई कर तिरेर बैधता दिने व्यवस्थासहित सरकारले नयाँ कानूनको विधेयक संसदमा प्रस्तुत गरेको छ । यस अघिसम्म जो

काठमाडौं,फागुन ७ । अर्थमन्त्री विष्णु पोडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेका बताएका छन्। १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । देशभरकै

इसतानबुल,फागुन ७ । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका

कैलाली,फागुन ७। नागरिक उन्मुक्ति कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी रिहा भएका छन् । चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा भएका हुन्

काठमाडौं,फागुन ७। आज अर्थात फागुन ७ गते सेयर बजार बन्द हुने भएको छ । आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द हुने भएको हो ।