
जुम्ला,माघ २० । उत्तरी छिमेकी मुलुक चीनले कोरोनाको बहानामा नाका बन्द गरेपछि कर्णालीका बासिन्दा कौडीको भाउमा जडिबुटी बेच्न बाध्य भएका छन् । कर्णाली प्रदेशको जुम्ला जडिबुटीका हिसाबले प्रचुर सम्भावना बोकेको

काठमाडौं,माघ २० । सरकारले प्राथमिकतामा राखेर अघि बढाएको राष्ट्रिय महत्त्वका आयोजनाकै अवस्था नाजुक देखिएको छ । राष्ट्रिय गौरवका भनिएका केही आयोजना निर्माण सुरु भएको दशकौं बित्दा पनि सम्पन्न हुन सकेका

काठमाडौं,माघ २० । विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र

काठमाडौं,माघ २०। ७ दिनअघि अहिलेसम्मकै सर्वाधिक कायम भएको सुनको मूल्यमा आज फेरि रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ७ हजार

विराटनगर,माघ २० । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्ने बताएका छन् । बिहीवार विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला

काठमाडौं,माघ २० । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा

काठमाडौं,माघ २० । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ

काठमाडौँ,माघ १९ । सरकारमा रास्वपाको निरन्तरता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको हो । बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय

काठमाडौं,माघ १९ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्तिका सांसद चौधरीलाई बिहीबार प्रहरीले बाँकेबाट प्रकाउ गरेको हो।