समाज

थपिए १२ जना कोरोना संक्रमित

काठमाडौं,माघ १९ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५० जनाको नमूना परीक्षण गरिएको थियो । १५७ जनाको पीसीआर

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे,माघ १९ । काभ्रेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसको ठक्करबाट नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा ८ वर्षीया दिबिसा अधिकारीकाे मृत्यु भएको हाे ।

दिनहुँ बढ्यो आत्मदाह घटना, आज जुम्लामा एक युवकले गरे आत्मदाह प्रयास

जुम्ला,माघ १९ । नेपालमा आत्मदाहका घटना दिनानुदिन घटिरहेको छ । जुम्लामा रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा

मलाई भन्न, लेख्न केही बाँकी भए भनिहाल्नुहोला, मौनता आजसम्म मात्रै हो: रवि लामिछाने

काठमाडौं,माघ १९  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई केही भन्न, लेख्न बाँकी रहेको भए भनिहाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै लामिछानेले अब आफू चुप लागेर

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छः प्रधानमन्त्री

काठमाडौं,माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन् । बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा

एकैदिन तोलामा १२ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, माघ १९ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत माघ १२ गते सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड

दोलखा कालिन्चोक आगलागीमा नौ घर जलेर नष्ट, लाखौँको नोक्सानी

काठमाडौं, माघ १९ । दोलखाको कालिन्चोक गाउँपालिकामा भएको आगलागीमा नौ घर जलेर नष्ट भएका छन् । गएराति गाउँपालिकाको वडा नम्बर ९ कटुवाचौर बजारमा भएको भीषण आगलागीमा परी नौ घर जलेर

प्रदर्शनीमार्फत प्रविधिबारे जानकारी दिँदै चैतेधान खेतीमा आकर्षण बढाउने योजना

नेपालगञ्ज,माघ १९ । दुई वर्षदेखि बाँकेका किसानहरूले चैतेधान उत्पादन गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन

भारतबाट आइपुग्यो ३० हजार ६०० मेट्रिक टन युरिया मल

काठमाडौं,माघ १९ । नेपालले भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत खरीद गरेको ३० हजार ६०० मेट्रिकटन सबै युरिया मल नेपाल आइपुगेको छ । मंगलवार बिहानसम्ममा सबै मल नेपाल ढुवानी भइसकेको कृषि सामग्री