समाज

सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

कालीकोट,माघ १७ । सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित

गुल्मीमा नयाँ सिडिओ सागरमणी पाठक

गुल्मी,माघ १७ । गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।

हिउँले ढक्यो केदारनाथ मन्दिर

एजेन्सी,माघ १७ । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन दायर

काठमाडौं,माघ १७ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ । मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग

रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं,माघ १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारवाही गर्न

थप १ जनामा कोरोना संक्रमण

काठमाडौं,माघ १७ । पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३२ जनाको नमूना परीक्षण गरिएको थियो । २२८ जनाको पीसीआर

पाकिस्तानमा आत्मघाती हमला : ६१ को मृत्यु, १५० बढी घाइते

एजेन्सी,माघ १७। पाकिस्तानमा आत्मघाती हमलाहुँदा ६१ जनाको मृत्युभएको छभने १५० जनाभन्दाबढी घाइते भएका छन्। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा शक्तिशाली आत्मघाती बम विस्फोट भएको हो। सोमबार दिउँसो नमाज पढ्नेबेला आत्मघाती

अफगानिस्तानमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु

एजेन्सी,माघ १७ । अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ। खामा समाचारका अनुसार प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा

पेय पदार्थ संघले अवैध मदिराको उत्पादन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारबाहीको माग

काठमाडौं,माघ १७ । अवैध मदिराको उत्पादन एवं बिक्रि वितरण गरेको भन्दैं नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले आपत्ति जनाएको छ । संघले एक विज्ञप्ति प्रकाशित गर्दै सो कसुरमा संलग्न