समाज

पाकिस्तानमा बम विस्फोट हुँदा २८ जनाको मृत्यु

एजेन्सी,माघ १६ । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए

‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक

काठमाडौं,माघ १६ । चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला,

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका

काठमाडौं,माघ १६ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी

फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,माघ १६ । साताको दोस्रो कारोबार दिन सुनको भाउ महंगिएको छ । सोमबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो । आइतबार १ लाख ६ हजार रुपैयाँमा कारोबार

बैंकिङ कसूर मुद्दाका फरार भिम तामाङ प्रक्राउ

काठमाडौं,माघ १६ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका ४ घर भई हाल ललितपुर महानगरपालिका ९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पेट्रोल काण्ड: श्रीमती र छोरा माथि छर्केर आगो लगाउँदा छोराको ज्यान गयो

काठमाडौँ, माघ १६ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको सोमबार विहान मृत्यु भएको छ । आइतबार साँझ कोहलपुर-१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त

हिरासत तोडेर धनुषाबाट ६ अभियुक्त फरार

जनकपुर,माघ १६। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी

नुवाकोटमा दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य परीक्षण

काठमाडौँ,माघ १६ । नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सोे शिविरमा जिल्ला सदरमुकाम विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक

लगानीको अवसरः आत्मनिर्भर लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौं,माघ १६ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आज (माघ १६ गते) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणमा आफ्नो