
एजेन्सी,मंसिर १९ । हवाई ट्याक्सीमा चढेर हावामा सरररर यात्रा गर्न सकिने विश्वको कल्पना तपाईंले कहिले गर्नु भएको छ ? १९६० को दशकको जेटसनमा झैं उड्ने सवारी साधनसहितको विश्वको यो सपना

काठमाडौं,मंसिर १९। सरकारले काठमाडौँ उपत्यकामा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न सम्पदास्थलमा साझा यातायातका पाँच ओटा बस सञ्चालन गर्ने भएको छ । पर्यटन पुनरुत्थान कार्ययोजनाअन्तर्गत ‘होप अन होप अफ’ नगर

काठमाडौं,मंसिर १९ । कनिका र गैरबासमती चामल निकासीमा भारतले लगाएको प्रतिबन्ध फकुवा भएको छ । भारतले भदौ तेस्रो सातादेखि आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको

काठमाडौं,१९ । बेलायत कतार विश्वकपको क्वाटर फाइनलमा पुगेको छ । सेनेगललाई ३-० ले पराजित गर्दै बेलायतले फ्रान्ससँगको भेट पक्का गरेको हो । बेलायतलाई जिताउन पहिलो हाफमा हेन्डर्सन र केनले ३७

नुवाकोट,मंसिर १८ । जिल्लाको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा लाग्ने मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शुक्लपक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका

दोलखा,मंसिर १८ । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर

काठमाडौं,मंसिर १८ । पार्टीका कतिपय शिर्ष नेताहरु निर्वाचनमा परबाजय भइरहेका बेला नेकपा एमालेका पाँच नेताले सर्वाधिक मत लिएर चुनाव जितेका छन् । बढी मतले विजयी हुने सांसद्मा पार्टी अध्यक्ष केपी

काठमाडौं,मंसिर १८ । निर्वाचन आयोगले पूर्णरुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र

काठमाडौं,मंसिर १८ । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ३८८ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो