
नुवाकोट,मंसिर ४ । नुवाकोटमा कुल १ लाख ३० हजार ३ सय ५८ मत खसेको छ । कुल मतदाताको यो संख्या ५५ प्रतिशत मत हो । प्राप्त संख्या विगतको आवधिक निर्वाचनको

चितवन,मंसिर ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । आइतबार विभिन्न मतदान केन्द्रमा मतदाता भेट्न पुगेका उनले चितवनमा घण्टी बजिसकेको टिप्पणी

काठमाडौं,मंसिर ४ । सुदुरपश्चिम प्रदेशको बाजुरामा सुरक्षाकर्मीको गोलि लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणि नगर पालिका वडा ७ को एक मतदान केन्द्रमामा गोलि चल्दा १ जनाको मृत्यु

नुवाकोट,मंसिर ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा १५०८ मत खसेको छ । आइतबार गाउँपालिकाको बच्छला माध्यमिक विद्यालय केन्द्र मा सो संख्यामा मत खसेको हो । कुल ३२४९

एजेन्सी,मंसिर ४ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा

काठमाडौं,मंसिर ४ । सुदुरपश्चिमको बाजुरामा मतपेटिकामा आगजनी भएको छ। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको क केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो। मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको

काठमाडौं,मंसिर ४ । आज देश निर्वाचनमय भएको छ । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका

बाजुरा,मंसिर ४ । बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको

सिरहा, मंसिर ४ । मतदान स्थलमा गोली चलेको छ । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे हो । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था