समाज

नुवाकोट क्षेत्र नम्बर २ मा यस्तो छ मतगणना, कस्ले कति पाए?

नुवाकोट,मंसिर ५ ।जिल्लाको क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो ४:३० बजेको मतगणना अनुसार नेपाली काङ्ग्रेसले २३८, नेकपा एमालेको १३५ र घण्टीले ९९ मत प्राप्त गरेको छ ।

काठमाडौं–९ मा सुर्य र घण्टीबीच कडा टक्कर

काठमाडौं, मंसिर ५ । काठमाडौं–९ मा पछिल्लो मतपरिणाम अनुसार ४ हजार मत गन्दा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् । एमालेका श्रेष्ठले ११४४ मत प्राप्त गरेर अग्रस्थानमा

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं,मंसिर ५ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन्

कांग्रेसले विजयको खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, मंसिर ५ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत

बैतडीमा जिप दुर्घटनाः ५ प्रहरीको मृत्यु

बैतडी, मंसिर ५ । बैतडीमा भएको जिप दुर्घटनामा ५ प्रहरीको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको पाटन नगरपालिका–४ को थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले

नुवाकोटमा मतगणना ८ बजेदेखि

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मतगणना ८ बजेदेखि गरिने भएको छ । नुवाकोटको मतगणनामा नुवाकोटको दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेससभाको निर्वाचनको मतगणना हुने तयारी गरिएको हो । सर्वदलीय तथा सर्वपक्षीय बैठक

विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी

दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको

नुवाकोट पञ्चकन्या ४ को मत बोकेको गाडी भीरमा अड्कियो

नुवाकोट,मंसिर ४ । पञ्चकन्या गाउँपालिका वडा ४ को मत बोकेको गाडी भीरमा अड्किएको छ । मतदान सम्पन्न भएपछि खरानीटार तर्फ लैजादै गर्दा मत बोकेको टिफर ठकुरी टोल नजिकैको भीरमा अड्किएको

नुवाकोट थान्सिङमा १२३६ मत खस्यो

नुवाकोट, मंसिर ४ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थान्सिङमा १२३६ मत खसेको छ । आइतबार वडाको महेन्द्रमहेशदेव माध्यमिक विद्यालय केन्द्रमा सो संख्यामा मत खसेको हो । कुल २७८१