समाज

नुवाकोट शिवपुरीको अध्यक्षमा गोविन्दप्रसाद थपलिया विजयी, उपाध्यक्षमा गठबन्धनको तामाङ

नुवाकोट,जेठ ४ । जिल्लाको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा गोविन्दप्रसाद थपलिया विजयी भएका छन् । थपलियाले ३९८८ मत प्राप्त गर्दै विजयी भएका हुन । थपलियाको प्रतिस्पर्धी गठबन्धनका कलम चिन्ह अर्थात पदमबहादुर

शिवपुरी मतगणना: नेपाली काङ्ग्रेसका थपलिया जीतको नजिक

नुवाकोट,जेठ ४ । जिल्लाको शिवपुरी गाउँपालिकामा जारी मतगणनामा नेपाली काङ्ग्रेसका गोबिन्द्रप्रसाद थपलिया जीतको नजीक पुगेका छन् । पछिल्लो मत परिणाम अनुसार थपलियाले ३९०० मत प्राप्त गरेका छन् । थपलियाको प्रतिस्पर्धी

कांग्रेस गढमा १२ सय मत गन्दा रेणुलाई झन्डै ५०%, पौडेलले आफ्नै वडाको साथ नपाउँदा रेणुलाई सहज

काठमाडौं,जेठ ४ । भरतपुर महानगरपालिकामा वडा नम्बर ६ र ७ को मतगणना चलिरहँदा मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले गणना भएको मतको करीब आधा मत पाएकी छन् । कांग्रेसको पकड क्षेत्रबाटै

भरतपुरमा थप २ हजार मत गन्दा सुवेदीभन्दा दाहाललाई ३ गुणा बढी मत

काठमाडौं,जेठ ४ । भरतपुर महानगरमा पछिल्लोपटक गणना भएका मतमा नेकपा एमालेका विजय सुवेदीको भन्दा माओवादी केन्द्रकी रेणु दाहालले झन्दै तीन गुणा बढी मत पाएकी छन् । पछिल्लो २ हजार ५

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं,जेठ ४ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

काठमाडौं,जेठ ४ । काठमाडौं असनका सुनिल शर्मा सोमवार बिहानै तरकारी किन्न असन बजारमा जाँदा गोलभेँडाको मूल्य सुनेर चकित भए । ‘बल्लबल्ल एउटा पसलमा प्रतिकिलो १४० रुपैयाँमा भेट्टाएँ । महँगो भए

शिवपुरी ७ नम्बर वडा अध्यक्षमा माओवादी केन्द्रका बिरबहादुर तामाङ विजयी

नुवाकोट,जेठ ३ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्षमा माओवादी केन्द्रका बीरबहादुर तामाङ विजयी भएका छन् । तामाङले ६६८ मत प्राप्त गरेका छन् । तामाङको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका शिव

नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा माधब सिटौला विजयी

नुवाकोट, जेठ ३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा नेपाली काङ्ग्रेसका युवा नेता माधबप्रसाद सिटौला विजयी भएका छन् । सिटौलाले ७३० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी

पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा तेजबहादुर तामाङ विजयी, उपाध्यक्षमा बिमला केसी

नुवाकोट,जेठ ३ । पञ्चकन्या गाउँपालिकाका अध्यक्षमा तेजबहादुर तामाङ विजयी भएका छन् । तामाङले ४३५४ मत प्राप्त गरेका छन् । तामाङको प्रतिस्पर्धी माधबप्रसाद खनालले ३९७४ मत प्राप्त गरेका छन् । त्यस्तै