समाज

प्रतिनिधि–प्रदेशसभा निर्वाचनमा ५०३ प्रकारका मतपत्र

काठमाडौं, भदौ ७ । आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ सय ३ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश

विप्लव नेकपालाई फकाउँदै सरकार

काठमाडौं, भदौ ७ । चुनाव नजिकिँदै गर्दा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फकाउन थालेको छ। विगतमा भएको तीनबुँदे सम्झौताप्रति प्रतिबद्ध रहेको भन्दै सरकारले नेकपालाई फकाउन

देउताको डरले घरै विरानो

बैतडी,भदौ ७ । महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छ भन्दा पत्याउन गाह्रो

कर्णाली राजमार्ग ३६ घण्टा अवरुद्ध हुने

मान्म,भदौ ७ । कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरुद्ध हुने भएको छ । कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरुद्ध गर्न लागिएको हो ।

नुवाकोट शिवपुरी माथिल्लो घ्याङमा पहिरो, स्थानीय सरकारले प्लास्टिक बाहेक केहि दिएन

नुवाकोट,भदौ ७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ माथिल्लो घ्याङमा पहिरो जादा स्थानीय घरबारविहिन भएका छन् । गाविस भवन- टोड्के भञ्ज्याङहुँदै पञ्चकन्या जोड्ने ग्रामिण सडक भासिएकाले स्थानीयमा त्रास बढेको

औद्योगिक ग्राममा अर्बभन्दा बढी लगानी : घोषणा १०५,पूर्वाधार एउटै बनेन

काठमाडौं,भदौ ७ । पालिकास्तरसम्मै लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्रामको अवधारणा अघि सारेको ४ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । २०७५ मा

सिद्धार्थ क्यापिटलद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं,भदौ ७ । सिद्धार्थ क्यापिटल लिमिटेडले १०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रूख र फूलका २५० भन्दा बढी बिरुवा रोपिएको

भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा निस्कियो राँके जुलुस

हेटौंडा,भदौ ६ । भाद्र ७ गते नेपाल बन्द भन्दै हेटौडामा सोमबार साझ राँके जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी सहित संयुक्त सर्घष समितिले हेटौडाको लोकप्रिय चोक देखी मउबासंघ चोक

प्रजिअलाई एमाले प्यूठानको १९ बुँदे ध्यानाकर्षण

प्युठान,भदौ ६ । नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानले जनसरोकारका बिभिन्न १९ वटा बिषयमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको ध्यानाकर्षण गराएको छ। पार्टींले ३ भदौंमा विजुवारमा आयोजना गरेको सर्वपक्षीय सर्वदलीय अन्तरक्रिया