समाज

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन

काठमाडौ,फागुन २८ । काठमाडौँको तारकेश्वर नगरपालिका-६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा

मर्यादित भएर होली पर्व मनाउन अनुरोध

काठमाडौ,फागुन २८ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी

स्ववियु निर्वाचनः अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता

काठमाडौ,फागुन २८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आङ्गिक र सम्बन्धन

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति

काठमाडौ,फागुन २८ । साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया

पाकिस्तानमा ४५० यात्रु सवार रेल बन्दुकधारीको नियन्त्रणमा

काठमाडौ,फागुन २८ । पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले रेलका सयौं यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको हो । अफगानिस्तान र इरानको

पलायन हुने हैन, देश बनाउन लाग्नुपर्छ: प्रधानमन्त्री

बेलबारी,फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन् । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं

मकवानपुरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

हेटौंडा,फागुन २७ । मकवानपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-७ स्थित पुर्वपश्चिम राजमार्गमा चितवन तर्फबाट मनहरी तर्फ आउँदै

यूएसएडका ८०% भन्दा धेरै कार्यक्रमहरू ‘औपचारिक रूपमै’ बन्द

काठमाडौँ,फागुन २७ । ६ सातादेखि जारी पजनीपश्चात् अमेरिकी सहयोग नियोग (यूएसएड)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै रुबियोले उक्त नियोगले दशौँ अर्ब

पूर्वराजा ज्ञानेन्द्रलाई दुर्गा प्रसाईंले भने- तपाई सारथी भएर रथ हाँक्नुस्, म अर्जुन भएर वाण चलाउँछु

काठमाडौ,फागुन २७ । मेडिकल व्यापारी दुर्गा प्रसाईले राप्रपाले राजा फर्काउन नसक्ने बताएका छन् । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखरबाट काठमाडौं फकिँदा काठमाडौंमा राजावादीहरुले भव्य स्वागत गर्दा अग्र भागमा रहेका