स्वास्थ्य

कोरोना संक्रमणबाट नुवाकोट तारकेश्वर र शिवपुरीका १/१ संक्रमितको मृत्यु

नुवाकोट,जेठ ३। कोरोना संक्रमणबाट जिल्लामा थप दुई संक्रमितको निधन भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीया बृद्धा र शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ का ८५

विदुर नगरपालिकाका निम्न स्थानमा लगाउन सकिन्छ भेरोसेलको दोस्रो डोज

नुवाकोट,जेठ ३ । सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

एजेन्सी,जेठ ३ । भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी

त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ ३ । जिल्लाको त्रिशुली अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्युभएको छ। मृत्यु हुनेमा धादिङ जिल्ला बेनिघाट रोराङ्ग गाउँपालिकाका वडा नम्बर ७ का ५० वर्षीय पुरुष रहेका छन् । मधुमेह

संक्रमण दर ८ प्रतिशत घट्यो

काठमाडौ,जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

म्याग्दी,जेठ ३ । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत

पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै

पर्वत,जेठ ३ । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित

अक्सिजन उद्योगलाई विद्युत् महसुलमा छूट

काठमाडौं,जेठ ३ । अक्सिजन उद्योगले खपत गरेको विद्युत् महसुलमा सरकारले छूट दिने भएको छ । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले छूट दिने

चौधरी फाउन्डेसनले आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं,जेठ ३ । कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महŒवका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ । सोअनुसार फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा