स्वास्थ्य

काठमाडौका ७० प्रतिशत मानिसले मात्रै मास्क लगाउँछन्

काठमाडौं भदौ १६ । सरकारले काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउने गरेको बताएको छ। नेपाल स्वास्थ्य अनसन्धान परिषदले गरेको अध्ययनले काठमाण्डौमा करिब ७० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने गरेको

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४८१ संक्रमित थपिए

काठमाडौं,भदौ १६ । काठमाडौं उपत्यकामा बितेको २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ३

कोरोना संक्रमणबाट मृतकको संख्या थपिँदै, पर्सामा २ र चितवनमा १ को मृत्यु

काठमाडौं भदौ १६ । पर्सामा २ र चितवनमा १ कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्जमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु

प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना

साझापथ संवाददाता प्युठान,भदौ १६ । प्यूठानमा ५० शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसका शंकास्पद बिरामीको परिक्षण तथा उपचारका लागि प्यूठान नगरपालिका-४ बिजुवार स्थित निर्माणाधीन जेष्ठ नागरिक भवनमा

प्रदेश १ का मन्त्री घिमिरेलाई कोरोना भाइरस संक्रमण

मोरङ भदौ १५ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरमा सोमबार गरिएको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको घिमिरेले जानकारी दिए ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना

काठमाडौं भदौ १५ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेयर शाक्यलाई कोरोना पुष्टि भएको हो । उनले आइतबार स्वाब दिए होम आइसोलेसनमा बसेका

पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग

साझापथ संवाददाता नुवाकोट,भदौ १५। पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।गाउँपालिकालाई सोमबार माल्टजर इन्टरनेश्नल नेपाल (जर्मन ) काे सहयाेगमा कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामग्री प्रदान गरिएको पञ्चकन्या

२४ घन्टामा ५८८ डिस्चार्ज, कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

नेपालमा थप ५८८ जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले

कोरोनाबाट चितवनमा नेकपा नेताको निधन, रुपन्देहीमा पनि थपिए १ मृतक

चितवन भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना संक्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा